भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

दुल्लु । भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय चक्रबहादुर सुनार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने हरिद्वारमा लुटिएसँगै बेपत्ता भएका हुन् । सो प्रदेशको रुद्रप्रयागबाट घर फर्किने क्रममा गत पुस २८ गते दिउँसो अपरिचित व्यक्तिको समूहले नशालु … Continue reading भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता